प्रधानमन्त्री प्रचण्ड कांग्रेस केन्द्रीय कार्यालयमा


काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।

गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन प्रचण्ड सानेपा पुगेका हुन् ।

प्रचण्ड राष्ट्रपति निवास शितलनिवासबाट फर्किएर सानेपा पुगेका हुन् ।

सानेपामा एमाले अध्यक्ष केपी शर्मा ओली पनि पुगेका छन् ।

प्रतिक्रिया