![](https://kagajpatra.com/wp-content/uploads/2024/01/kshamadevi.gif)
एसइईको पुरक परीक्षाको तालिका सार्बजनिक
![](https://kagajpatra.com/wp-content/uploads/2021/01/bord-exam.jpg)
काठमाडौँ – परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को पुरक परीक्षा (ग्रेड वृद्धि) को समय तालिका सार्वजनिक गरेको छ ।
कार्यालयले आज सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो।
![](https://kagajpatra.com/wp-content/uploads/2023/08/small-V.gif)