
सुशील प्याकुरेलले अस्वीकार गरे दक्षिण कोरियाको राजदुत पद
काठमाडौं -सरकारले दक्षिण कोरियाका लागि राजदुत सिफारिस गरेका सुशील प्याकुरेलले सो पद अस्वीकार गरेका छन् ।
उनले राजदूत बन्नु अगाडि परराष्ट्र मन्त्रालयले कुनै सोधिखोजी नगरेको समेत बताएका छन् । प्याकुरेलले एक वक्तव्य जारी गर्दै आफ्नो नाम फिर्ता लिन प्रधानमन्त्रीलाई आग्रह समेत गरेका छन् ।



कागजपत्र |
