गाजामा इजरायलको ‘एयर स्ट्राइक’, ३८ जनाको मृत्यु


गाजा- गाजा सहरका दुई भवनमा इजरायलले गरेको एयर स्ट्राइकका क्रममा कम्तिमा ३८ जना मारिएका छन् ।

इजरायली सेनाले भने वारप्लेन मार्फत् हमासको मिलिटरी पूर्वाधार क्षेत्रमा आक्रमण गरेको हमासले जनाएको छ ।घटनाको विस्तृत विवरण पछि जानकारी गराउने बताइएकाे छ ।

इजरायली सञ्चार माध्यमले सो आक्रमण हमासका वरिष्ठ नेताहरू लक्षित भएको हुन सक्ने जनाएका छन् ।

प्रतिक्रिया