कैलालीमा सर्पको डसाइबाट एक बालकको मृत्यु


काठमाडौं – कैलालीमा सर्पको डसाइबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बर्दगोरीया गाउँपालिका–३ रानिकुण्डाका १० वर्षीय दिपेश साउँदको मृत्यु भएको हो ।
सुतेकोबेला सर्पले डसेपछि उनको उपचारकोक्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो ।

प्रतिक्रिया