बनेपामा अरनिको यातायात र हिमाल–तराई यातायातका कर्मचारीबीच कुटाकुट


काठमाडौं –  सडकमै बस तेस्र्याएर चक्काजाम गर्न खोजेपछि काभ्रेको बेनपामा दुई यातायात समितिका कर्मचारीबीच कुटाकुट भएको छ ।

बनेपामा अरनिको यातायात र हिमाल–तराई यातायातका कर्मचारीबीच कुटाकुट भएको हो । अरनिको यातायातका कर्मचारीहरुलेसडकमै बस रोकेर चक्काजाम गरेपछि विवाद भएको थियो । विवाद बढ्दै जाँदा क्ुटाकुट भएको हो ।

प्रहरीका अनुसार अहिले बनेपाको अवस्था सामान्य छ ।

प्रतिक्रिया