भाषा आयोगको सदस्यमा मानन्धर नियुक्त


काठमाडौँ – सरकारले भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ स्थायी घर भएका मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया