

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं – नेपाल इङ्ल्याण्डको ‘सी’ टिमसँग पराजित गरको छ ।
इङ्ल्याण्डको एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा गएराती सम्पन्न खेलमा इङ्ल्याण्ड सी टिम २-० ले विजयी भएको हो ।
इङ्ल्याण्डको सी ले दुवै गोल पहिलो हाफमा गरेको थियो । दोस्रो हाफमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।
गोल गर्ने केहि अवसर सिर्जना गरेपनि फिनिसिङ गर्न नसक्दा नेपाल गोल गर्नबाट चुकेको थियो ।

