८२ शाखा अधिकृतको पदस्थापन (सूचीसहित)


काठमाडौँ – ८२ जना शाखा अधिकृतलाई पदस्थापन गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त शाखा अधिकृतहरूलाई पदस्थापन/कामकाजमा खटाइएको हो ।

उनीहरूलाई संघका मन्त्रालय र स्थानीय तहहरूमा पदस्थापन गरिएको छ ।

Skip to PDF content
Skip to PDF content

प्रतिक्रिया