सेयर बजार परिसूचक नेप्सेमा ३ अंकको सुधार


काठमाडौं – साताको दोस्रो दिन सोमबार आज सेयर बजार परिसूचक नेप्से अन्तिम समयमा बढेर बन्द भएको छ ।

नेप्से परिसूचक ३.२७ अंकले बढेर २०७३.५३ विन्दुमा कायम भएको हो।

अघिल्लो कारोबार दिन आइतबार नेप्से १०.६२ अंकले घट्दा ३ अर्ब ३८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ।

 

प्रतिक्रिया