नेपाल ‘ए’ ले टस जित्यो, पहिले फिल्डिङ गर्ने


काठमाडौं – नेपाल ‘ए’ ले क्यानडाविरुद्धको दोस्रो खेलमा टस जितेको छ ।

नेपालले टस जितेर फिल्डिङ रोजेकाे हो ।

तीन खेलको सिरिजको नेपाल पहिलो खेलमा क्यानडाविरुद्ध ४ विकेटको पराजय भोगेको थियो ।

नेपाल ‘ए’ को तर्फबाट कप्तान रहेका विनोद भण्डारीले आज नखेल्ने भएका छन् । त्यस्तै प्रतिज जिसी पनि टिममा रहेका छैनन् ।

प्रतिक्रिया