मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौँ – मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

बैठक साँझ पाँच बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको हो ।

बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया