
१० वर्षमा सशस्त्र प्रहरीका ९ हजार २४९ कर्मचारीले छाडे जागिर
काठमाडौं- पछिल्लो १० वर्षमा सशस्त्र प्रहरी बलमा कार्यरत ९ हजार २४९ जना कर्मचारीले राजीनामा दिएको पाइएको छ । अन्य अवसर पाएकै कारण उनीहरुले राजीनामा दिएको सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए ।
यस्तै यो आर्थिक वर्षमा सशस्त्र प्रहरी बलमा कार्यरत ३ सय ४४ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् ।



कागजपत्र |
