

भीम सार्की र अनिल शाहको शानदार प्रदर्शन, दुवै शतकनजिक

काठमाडौं – क्यानडाविरुद्धको सिरिजको अन्तिम खेलमा नेपालका भीम सार्की र अनिल शाहले सानदार प्रदर्शन गरेका छन् ।
उनीहरुको शानदार पार्टनरसिपका मद्दतले नेपाल अहिले २०० रन बनाएको छ ।
अहिले नेपालका दुवै खेलाडी शतक नजिक रहेका छन् ।
जितका लागि ३३ रन बनाउन बाँकी रहँदा अनिल शतकबाट ११ रनबाट टाढा छन् भने भीम १० रनले टाढा रहेका छन् ।

