क्यानडाविरुद्ध भुर्तेलले बनाए अर्धशतक


काठमाडौं – क्यानडाविरुद्धको ओडीआई सिरिजको पहिलो खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।

भुर्तेलले ४६ बलको सामना गर्दै अर्धशतक बनाएका हुन् ।

नेपालले १७ ओभरमा २ विकेट गुमाएर ८८ रन बनाएर खेलिरहेको छ । भुर्तेल ५९ र भीम सार्की ८ रन बनाएर खेलिरहेका छन् ।

आसिफ शेख र कप्तान राेहित पाैडेल ८/८ रन बनाएर आउट भए ।

 

प्रतिक्रिया