सम्झौता अवधिभन्दा ६ महिनाअगावै सकियो झोलुङ्गे पुलको निर्माण


काठमाडाैं  – नेपालकै सबैभन्दा लामो मानिएको एक हजार पाँच सय दशमलव ४४ मिटर लम्बाइ रहेको यो पुल सम्झौता अवधिभन्दा छ महिनाअगावै निर्माण सम्पन्न भई गत बिहीबारबाट आवतजावत खुला गरिएको छ । तस्वीर: रासस

प्रतिक्रिया