

ललितपुरमा बस्दै आएकी जर्मनी महिला मृत फेला

काठमाडौं- ललितपुरमा एक विदेशी महिला मृत अवस्थामा फेला परेकी छिन् । मंगलबजारस्थित नकिबहालमा जर्मन घर भएकी महिला मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
विगत एक वर्षदेखि नकिबहाल स्थित होमस्टेमा बस्ने उनी आफ्नै कोठामा मृत भेटिएकी हुन् । मृतकको सनाखत भएको छैन ।

