‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रममा भ्रष्टाचार


काठमाडौं-  मधेश प्रदेश सरकारको बेटी बचाउ बेटी पढाउ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार भएको  छ ।

बिहीबार विशेष अदालतले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तत्कालिन सचिव यामप्रसाद भुसाल र इञ्जिनियर भगवान झालाई दोषी ठहर गरेको हो ।

उनीहरुलाई ३ महिना कैद र १० हजार जरिवानाको फैसला भएको विशेष अदालत स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया