

यू–१९ विश्वकपः नेपाललाई दोस्रो झट्का

काठमाडौं – आईसीसी यू–१९ विश्वकप अन्तर्गतको दोस्रो खेलमा नेपालले दोस्रो झड्का ब्यहोरेको छ ।
पाकिस्तानविरुद्ध टस जितेर ब्याटिङ सुरु गरेको नेपालले ७ ओभरको खेल सकिँदासम्म ४३ रन बनाउँदा २ विकेट गुमाएको हो ।
नेपालका अर्जुन कुमाल र आकाश त्रिपाठी आउट भएका हुन् । उनीहरु दुवै जना व्यक्तिगत ६/६ रन बनाउँदा आउट भएका थिए ।

