

एसएसपीको बढुवाका लागि बस्नेत सिफारिस

काठमाडौं- नेपाल प्रहरीमा वरिष्ठ उपरिक्षक (एसएसपी)मा बढुवाका लागि रमेश बस्नेत सिफारिस भएका छन् ।
बढुवा समितिको आइतबारको बैठकले बढुवाका लागि एसपी रमेश बस्नेतको नाम सिफारिस गरेको हो ।


तनहुँ- तनहुँमा च्याउ खाँदा बिरामी परेकामध्ये एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका वडा नं ६ — विस्तृतमा
धनुषा – धनुषाको सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नामकरणको विषयलाई लिएर दुई समूहबीच विवाद चर्किँदा झडप भएको छ । स्थिति — विस्तृतमा
काठमाडौं- काठमाडौं ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले हिमतालहहरुको संरक्षणका लागि बजेट विनियोजन गरेर अघि बढ्ने बताएका छन् । — विस्तृतमा
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास — विस्तृतमा
कालिकोट, कर्णाली – कर्णाली नदी तर्ने क्रममा एक कामदार बेपत्ता भएका छन् । कर्णाली करिडोरको घाटचौर–लैफु सडकमा काम गर्दै — विस्तृतमा
बाजुरा- बाजुराको जगन्नाथ गाउँपालिका–६ काप्री गाउँमा परम्पराको नाममा गाईमाथि क्रुर व्यवहार गर्ने व्यक्तिहरूको खोजीमा प्रहरी परिचालन भएको छ । — विस्तृतमा
काठमाडाैं- बाजुरामा गाईलाई ढुंगाले हानेर खोलामा बगाएको घटनाले प्रतिनिधिसभा बैठकमा प्रवेश पाएको छ । कांग्रेसका सांसद सीताकुमारी रानाले जिउँदो — विस्तृतमा
काठमाडौं- नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले रोजगारीका लागि इराकमा मृत्यु भएकी सिन्धुपाल्चोककी सुमिना तामाङको शव नेपाल ल्याउन लागि — विस्तृतमा
काठमाडौं- नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने — विस्तृतमा
सप्तरी- एउटा सिङ्गो दलित परिवार नै नागरिकताबाट वञ्चित रहेको सुन्दा जोकोहीलाई पनि अच्चम लाग्न सक्छ तर, यर्थाथ यही हो — विस्तृतमा
तनहुँ — तनहुँको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृतावस्थामा फेला परेका छन् । रुपन्देही घर भई ऋषिङमा — विस्तृतमा
हेटौंडा — मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिकामा भारतीय नम्बर प्लेटको फोर्स गाडी दुर्घटना भएको छ । चार जना घाइते — विस्तृतमा