

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको मन्त्रिपरिषद् बैठक सूरु भएको छ ।
मंगलबारका दिन नियमित बस्दै आएको बैठक हिजो बस्न नसकेपछि प्रधानमन्त्री दाहालले आजका लागि बोलाएका थिए ।
प्रधानमन्त्री दाहाल आजै कोप–२८ मा भाग लिनका लागि युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

