सुनको मूल्य १ हजार रुपैयाँले घट्यो


काठमाडौँ – सुनको मूल्य आज घटेको छ ।

आज सुन एक हजार रुपैयाँले घटेर तोलामा १ लाख १३ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

प्रतिक्रिया