
सन्दीपको सनसनीपूर्ण बलिङ, खेल सुपरओभरमा
काठमाडौं – नेपाल र ओमानबीचको म्याच स्कोर बराबरी भएपछि सुपर ओभरमा गएको छ ।
अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा बलिङका लागि आएका सन्दीपले लगातार २ बलमा २ विकेट र अन्तिम बलमा रनआउट गर्न सफल भएपछि खेल सुप ओभरमा पुगेको हो ।



कागजपत्र |
