फेवातालमा भारतीय पर्यटक


कास्की – पोखराको फेवातालमा शनिबार भारतीय पर्यटकको भिड । मनसुन बाहिरिने तयारीमा रहेका बेला नेपालका धेरैजसो पर्यटकीयस्थलहरुमा चहलपहल बढ्न थालेको छ । लगातार पानी नपर्ने र चिसो समेत नहुने हुँदा यो मौसम पर्यटकका लागि घुमफिर गर्न समेत अनुकूल हुने गरेको छ । तस्बीर : राधिका कँडेल / रासस

प्रतिक्रिया