
एमालेले सत्तातिर हेरेको छैन: ओली
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता मोह नरहेको बताएका छन् ।
पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले उनले एमालेले हेरको छैन भनेर सरकारले जे गर्न पनि नपाउने बताए ।
‘एमालेलाई अहिले सत्ता मोह, सत्ता लोलुप्ता, सत्तातिर हामीले हेरेका छैनौं , हामीलाई हेर्नु पनि छैन,’ उनले भने, ‘तर, यसको अर्थ सरकारले ढुक्कै रहेछ । जे पनि गरे हुन्छ भन्ने चल्दैन । जे पनि गर्न पाउँदैन ।’



कागजपत्र |
