माओवादी पदाधिकारी बैठक सुरु


काठमाडौं — नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिस डाँडामा सुरु भएको छ ।

आज बिहानबाट सुरु हुने केन्द्रीय समिति बैठक अगाडि पदाधिकारी बैठक सुरु भएको हो ।

प्रतिक्रिया