
हिमाल पार गर्दै आन्तरिक पर्यटक
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पर्यकटीय क्षेत्र लोदेनदेखि तोक्पेगोला जानका लागि सङ्खुवासभा जिल्ला र ताप्लेजुङ जिल्लाको सीमानामा रहेको ६ हजार मिटर उचाइमा अवस्थित लुम्बासुम्बा हिमाल पार गर्दै आन्तरिक पर्यटक । तस्वीर : दिलकुमार लिम्बू / रासस




कागजपत्र |
