कोशी राजमार्गअन्तर्गतको ग्रामीण सडकको दुरावस्था


कोशी – उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी नगरपालिका-३, झरीथुम्कास्थित ग्रामीण सडकमा गाडी फसेपछि रोकिएका मालवाहक ट्रक । बर्खा लागेसँगै अधिकांश जिल्लाका कच्ची सडक यस्तै सकपूर्ण हुने गरेका छन् ।

ग्रामीण सडकमा बर्खामा हिलो र हिउँदमा धूलोको सास्ती खेप्नु पर्छ । तस्वीर : भविन कार्की / रासस

प्रतिक्रिया