नवनियुक्त मुख्यमन्त्री थापा भन्छन् – कोशी प्रदेशको नाम तत्काल फेरिन्न


मोरङ – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्वव थापाले तत्काल प्रदेशको नाम नफेरिने प्रष्टीकरण दिएका छन् । मुख्यमन्त्रीको रुपमा नियुक्त भएसँगै पत्रकारसँग उनले तत्काल कोशी परिवर्तन नहुने बताएका हुन् ।

उनले पहिचानवादीको मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘वार्ता समिति बनाएर पहिचान पक्षहरूको माग सम्बोधन हुन्छ ।’ गठबन्धनकै नेतृत्वमा ४ वर्ष सरकार चल्ने उनको दाबी थियो ।

प्रतिक्रिया