सुन्तला जोनभित्रको बगानको अनुगमन


सङ्खुवासभा – प्रधानमन्त्री परियोजना कार्यान्वयन एकाई कार्यक्रम अन्तर्गत सङ्खुवासभाको मादी नगरपालिकामा सुरु गरेको सुन्तला जोनभित्रको सुन्तला बगान समन्वय प्रमुख सुमन शाक्यको नेतृत्वमा अनुगमन हुँदै ।

सुन्तला जोन कार्यक्रम मादी नगरपालिकाको वडा न ४, ५ र ६ मा सञ्चालन भइरहेको कृषि ज्ञान केन्द्र सङ्खुवासभाले जनाएको छ । तस्वीर : सुजन बज्राचार्य / रासस

प्रतिक्रिया