सभामुख गौतमद्वारा ३० मिनेटका लागि कोशी प्रदेशसभा बैठक स्थगित


विराटनगर – कोशी प्रदेशसभा बैठक ३० मिनेटका लागि स्थगित भएको छ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको प्रस्तावमाथि छलफल सकिएपछि सभामुख बाबुराम गौतमले बैठक ३० मिनेटका लागि स्थगित गरेका हुन्।

प्रदेश सरकारमा रहेको माओवादी र जसपा सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन्। प्रदेशको राजनीतिक स्थायित्व कायमलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ।

आजै पुन: बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुनेछ। उ

प्रतिक्रिया