मैवाखोलामा आएको बाढीले जोखिममा घरहरु


निरन्तरको वर्षाका कारण मैवाखोलामा आएको बाढीले जोखिममा परेका ताप्लेजुङको दोभान बजारस्थित घरहरु । लगातारको वर्षाका कारण यहाँ बाढी पहिरोका घटना बढ्न थालेका छन् । तस्वीर : सन्तोष पुर्कुटी / रासस

प्रतिक्रिया