कोशी सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठसहित)


विराटनगर – कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेको छ । प्रदेशले कृषि क्षेत्रमा केही नयाँ कार्यक्रम ल्याउँदै नीति तथा कार्यक्रम पेस गरेको हो ।

प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा सानो लगानीबाट स्वरोजगार हुन चाहने युवाहरूलाई लक्षित कार्यक्रम रहने उल्लेख छ ।

प्रतिक्रिया