
राष्ट्रपति पौडेलद्वारा संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै (लाइभ)
काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्। नयाँ आर्थिक वर्षको बजेट ल्याउनुअघि सरकारले नीति तथा कार्यक्रम ल्याउने अभ्यास छ।
उक्त अभ्यास अन्तर्गत नयाँ सरकारले नयाँ नीति तथा कार्यक्रम पेस गरेको हो। सरकारको नीति तथा कार्यक्रम अन्तर्गत बजेट निर्माण अघि बढ्नेछ।
राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्न अहिले दुवै संसदको संयुक्त बैठक बस्न लागेको छ।



कागजपत्र |
