लेखाका ५० उपसचिव र अधिकृतको सरूवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं – लेखा समूहका उपसचिव र अधिकृत गरी ५० जनाको सरुवा भएको छ ।

महालेखा नियन्त्रकको कार्यालयको आइतबारको निर्णयअनुसार गरिएको सरुवा लिष्ट सोमबार सार्वजनिक गरिएको हो ।

६ जना उपसचिवमध्ये ४ जनाको पदस्थापन गरिएको र बाँकी २ जनालाई कामकाजका लागि खटाइएको छ । बाँकी ४४ जना केहीलाई पदस्थापन, कामकाजका लागि खटाउनुका साथै सरुवा गरिएको छ ।

 

प्रतिक्रिया