नागरिक उड्डयन प्राधिकरणले माग्यो सयभन्दा बढी पदमा जागिर


काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खुलेको छ ।

प्राधिकरणमा आर्थिक बर्ष २०७९/८०को असार मसान्तसम्म रिक्त हुन आउने निम्न पदमहरुमा खुल्ला प्रतियोगितात्मक परिक्षाद्वारा  पदपूर्ति गर्न लोकसेवा आयोगवाट सहमति प्राप्त भए अनुसार सो जागिर खुलाईएको हो । प्राधिकरणका अनुसार प्रबन्धक देखी सहायकसम्म गरी १ सय भन्दा बढी पदमा जागिर खुलेको हो  ।

आजको २१ दिन भित्रमा उल्लेखित पदहरुमा आवेदन दिन सकिने प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया