
रुकुम पूर्वमा जीप दुर्घटना
रुकुम पूर्व — रुकुम पुर्व जिल्लाको भुमे गाउपालिका चुन्वाङ्गबाट महत जाँदै गरेको जिप दुर्घटना भएको छ ।
महत मावि परिक्षा केन्द्र परेका कक्षा १२ का विद्यार्थीहरु चढेको जीप दुर्घटना भएको जनाइएको छ । कक्षाको १२ को परिक्षा २६ गतेदेखि सुरू हुँदैछ ।

दुर्घटनाबारे विस्तृत विवरण आइसकेको छैन ।



कागजपत्र |
