
बाजुरामा ४.१ म्यागनिच्युडको भूकम्प
काठमाडौँ – बाजुरामा आज भूकम्प गएको छ। दिउँसो १ बजेर १७ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार कोल्टी आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्यागनिच्युडको भूकम्प गएको हो।



कागजपत्र |
