त्रिवि क्रिकेट मैदान बनाउन बजेट दिने सरकारको निर्णय


काठमाडौँ – सरकारले त्रिवि क्रिकेट मैदानको स्तरोन्नति गर्ने निर्णय गरेको छ।

आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेका हो ।

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने निर्णय सरकोले गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस अघि पनि त्रिवि क्रिकेट मैदानको स्तरोन्नति गर्ने प्रतिबद्धता जनाई सकेका छन् ।

प्रतिक्रिया