
मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं – मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा अपरान्ह ४ बजे बस्न लागेको हो ।
आज बस्ने मन्त्रिपरिषद बैठक नियमित बैठक भएको जनाइएको छ ।
हरेक मंगलबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको छ ।



कागजपत्र |
