मतदान सुरू, जितनारायण श्रेष्ठले गरे मतदान


चितवन – चितवन क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले मतदान गरेका छन् ।

उनले कालिका नगरपालिका स्थित चतुर्मुखी माध्यामिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

चितवनमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

प्रतिक्रिया