
राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौं – मंगलबारका लागि तय भएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
संघीय संसद सचिवालयका अनुसार मंगलबार दिउँसो २ः३१ बजे बस्ने गरी निर्धारण गरिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।




कागजपत्र |
