बालकोटमा ढलमा पुरिएर २ जना घाइते


काठमाडौं – भक्तपुरस्थित बालकोटमा ढलमा पुरिएर दुई जना गम्भीर घाइते भएको प्रहरीको भनाइ छ ।

भक्तपुरका एसपी प्रजित केसीले दिएको जानकारी अनुसार उनीहरूको उद्धारकार्य जारी रहेको छ । ढलमा पुएिका को हुन् भन्ने पहिचान हुन नसकेको छैन ।

उनीहरु कसरी पुरिए भन्ने खुल्न नसकेको एसपी केसीको भनाइ छ।

प्रतिक्रिया