साउदीमा राेजगारीः ५ सय कम्पनीले नेपाली श्रमिक लैजाँदै


रियाद – नेपाली श्रमिक साउदी अरब लैजान नेपाली दूतावासमा ५ सय कम्पनीले आवेदन दिएका छन् । ती कम्पनीहरुले रियादस्थित नेपाली दूतावासमा आवेदन दिएका हुन् ।

दूतावासले अनलाइन मार्फत मागपत्र दिन सूचना जारप गरेसँगै उक्त कम्पनीहरुले आवेदन दिएका हुन् । दूतावासमा गत चैतदेखि बन्द भएको मागपत्र प्रमाणीकरण माघको तेस्रो सातादेखि सुरु भएको छ । एजेन्सी

प्रतिक्रिया