लुम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गते बस्ने


दाङ – लुम्बिनी प्रदेश सभाको बैठक यही फागुन १७ गते बस्ने भएको छ।

प्रदेश सभा सचिवालयले जारी गरेको सूचनाअनुसार बैठक फागुन १७ गते दिउँसो १ बजे बस्ने भएको हो । सभामुखको निर्देशनअनुसार करिब १ महिनापछि बैठक बस्न लागेको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुनले बताए ।

प्रतिक्रिया