विश्वासको मत लिँदै मधेश मुख्यमन्त्री यादव


जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनार्थ आज बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान भएको छ ।

जसपाबाट पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका यादवलाई ६३ जना सांसदको समर्थन छ । यद्यपि अहिले लोसपाले समर्थन गरेको छ ।

प्रतिक्रिया