

इलाममा झलनाथलाई पछि पार्दै महेशको अग्रता

इलाम – इलाम निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनका उम्मेदवार पूर्व प्रधामन्त्री झलनाथ खनाललाई परेका छन्। नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतले सुरुवाती अग्रता लिएका छन्।
२६०० मत गणना गर्दा बस्नेतले १२५७ र खनालले १०४१ मत पाएका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा ५९ हजार ९०६ मत खसेको थियो।

