पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
पहिरो आज बिहान सवा ४ बजे खसेको थियो ।
पहिरो हटाई सडक खुलाउन सडक डिभिजन कार्यालय पाल्पासँग समन्वय भइरहेको प्रहरी चौकी दोभानले जनाएको छ ।
पहिरो पन्छाउन एउटा डोजर प्रयोग गरिएको छ ।
पहिरो आज बिहान सवा ४ बजे खसेको थियो ।
पहिरो हटाई सडक खुलाउन सडक डिभिजन कार्यालय पाल्पासँग समन्वय भइरहेको प्रहरी चौकी दोभानले जनाएको छ ।
पहिरो पन्छाउन एउटा डोजर प्रयोग गरिएको छ ।
Previous Post: प्रधानमन्त्री देउवाले दिए लिज ट्रसलाई बधाई, भने- उहाँसँग काम गर्न म तत्पर छु
Next Post: रुसी हमला बिफल पार्न ट्रसले सहयोग गर्नेमा विश्वस्त छुः जेलेन्स्की
काठमाडाैं- बि एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न साइबर व्यूरोका प्रहरी उनको निवास पुगेका छन् । — विस्तृतमा
बैतडी- बैतडीको शिवलिंग आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो — विस्तृतमा
ललित बोहरा, बैतडी- बैतडीको पाटन नगरपालिकाले समयमै बजेट शिर्षक अनुसार बाँडफाँड गर्न सकेको छैन् । असार १० गतेभित्र आय/व्यय — विस्तृतमा
गण्डकी- गाउँघरतिर अरिङ्गाल शिकार गर्नुलाई आँटिलो काम मानिन्छ । अरिङ्गालका गोला पोल्दा अरिङ्गालले टोकेर मृत्यु भएका घटना बेला–बेला सार्वजनिक — विस्तृतमा
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ । आइतबार बिहान बसेको प्रदेशसभाको — विस्तृतमा
काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण बाढी डढेलो, खडेरी तथा समुन्द्र सतह — विस्तृतमा
दाङ- घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्ध रत्ननाथ माध्यमिक विद्यालयले चालू शैक्षिक सत्रदेखि कक्षा ११ मा व्यवस्थापनतर्फ कोरियन भाषा विषय — विस्तृतमा
सिन्धुली- करिब तीन वर्षअघि कोरियाले नेपाललाई दिएका उन्नत जातका गाईबाट जन्मिएका बाछी स्थानीयलाई उपहारका रूपमा प्रदान गरिएको छ । — विस्तृतमा
बारा- बाराको कोल्हबी नगरपालिकावडा–२ मा जंगली हात्तीलाई बिजुलीको करेन्टबाट मारिएको अवस्थामा फेला परेको छ । करिब १५ वर्षको जंगली — विस्तृतमा
काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा १७ सयले बढेपछि आज प्रतितोला १ — विस्तृतमा
म्याग्दी- मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक अघिसम्म बर्खाको तीन महिना ४० देखि ५० भेडी गोठ — विस्तृतमा
काठमाडाैं- दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय — विस्तृतमा