नेपाल प्रहरीका २४ एसपीको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले बिहिबार २४ जना एसपीको सरुवा गर्ने निर्णय भएको जनाएको छ ।

यस्तै, यसअघि काज सरुवा भएका एसपीहरुको सोही स्थानमा सरुवा गरिएको छ । सरूवा अनुसार होविन्द्र बोगटी बारा पुगेका छन् भने गंगा पन्त उपत्यका प्रहरी कार्यालय रानीपाेखरी पुगेकी छिन् ।

त्यस्तै प्रजित केसी जिल्ला प्रहरी कार्यालय भक्तपुर पुगेका छन् ।

सूचीः

प्रतिक्रिया