
डा. दुर्गा बहादुर सुवेदी जापानका लागि आवासीय राजदूत नियुक्त
काठमाडौं – सरकारले जापानका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार डा. दुर्गा बहादुर सुवेदीलाई राजदूत नियुक्त गरेकी हुन् । 



कागजपत्र |
